सामान्य प्रशासन मन्त्रालयमा निजामती सेवा ऐन तत्काल जारी गर्न दबाब दिँदै कर्मचारीहरूद्वारा धर्ना

संघीय निजामती सेवा ऐन तत्काल लागू गर्नुपर्ने मागसहित निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।

बिज्ञापन

संघीय निजामती सेवा ऐन तत्काल लागू गर्नुपर्ने मागसहित केहि कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।

बिज्ञापन

ट्रेड युनियन अधिकारको सुनिश्चितता गर्दै ऐन यथाशीघ्र ल्याउन दबाब दिने उद्देश्यले नेपाल निजामती कर्मचारी युनियनको नेतृत्वमा धर्ना सुरु गरिएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले  जानकारी दिए।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

बिशेष