२५ शाखा अधिकृतको सरुवा,सातको गृहमा इन्ट्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले आइतबारको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो ।सरुवाको सूची अनुसार सात अधिकृत गृहमा भित्रदा गृह मातहत अध्यागमन कार्यालयमा कार्यरत रहेका दुई अधिकृत गृहबाट बाहिरिएका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,सात जना कर्मचारीहरु विभिन्न मन्त्रालयबाट गृहमा पुगेका छन् । गृह भित्रिएका अधिकृतहरुमा पर्यटन विभागबाट सन्देश मास्के,कम्पनी रजिष्टार्डबाट उन्नती अधिकारी र वेनी बहादुर मोक्तान,श्रम रोजगार मन्त्रालयबाट नवराज सुवेदी,गोश्वारा हुलाकबाट प्रदीप श्रेष्ठ,सञ्चारबाट प्रतिभा चालिसे र उद्योगबाट गायत्री शर्मा रहेकी छिन् ।
Notices-20250330195934573

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत विष्ट लिखत कसुरमा दोषी ठहर

सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

मानव शरीरको यौनाङ्ग के पूजनीय वस्तु मात्र हो, कि त्यसको संयमित र मर्यादित उपयोगका लागि प्रकृतिले दिएको हो?

गृह मन्त्रालयद्वारा ७ कर्मचारीको सरुवा

अब बर्षमा १४५ दिन सार्वजनिक बिदा

सबै मन्त्रालय,सचिवालय र आयोगहरुको ओएनएम गर्ने पूर्वस्वीकृति

यस अघि पटक पटक असफल भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय

अब सातामा दुई दिन सार्वजनिक बिदा : कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्म

बिशेष