भाटभटेनीको समान बोकेको गाडीबाट २२ लाख बढीको अवैद्य भेप बरामद

भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको छ ।

बिज्ञापन

भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा विद्युतीय सिगरेट फेला परेसँगै त्यसलाई नियन्त्रणमा लिएर राजश्वको जिम्मा लगाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

बिज्ञापन

ना ६ ख ५४९६ नम्बरको डिब्बा गाडीबाट ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट (भेप ) बरामद भएको सिन्धुपाल्चोक प्रहरीले पृष्टि गरेको छ ।

भाटभेटनीको सामानहरुको प्रज्ञापन पत्र बनाएर भित्र डिब्बामा ७ सय ४० थान विद्युतीय सिगरेट भेटिएसँगै डिब्बा गाडी नियन्त्रणमा लिइ राजस्व अनुसन्धान विभाग पुल्चोकमा पठाइएको सिन्धुपाल्चोक प्रहरीको भनाई छ ।

बिज्ञापन

बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ । केही महिना अगाडिमात्र एमाले पार्टीलाई जग्गा दान दिएर चर्चामा आएका मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अबैध भेप भेटिएको हो ।

बरामद भएका सामाग्री सहित चालक भोटेकोसी गाउँपालिका २ का प्रवीण खत्री र ट्रक नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष