लोकसेवाले माग्यो ५५९ खरिदार (विज्ञापनसहित)

लोकसेवा आयोगले खरिदार तहमा ठूलो संख्यामा विज्ञापन खोलेको छ । आयोगले जेष्ठता तथा कार्यसम्पादन मूंल्याकनद्धारा हुने बढूवाद्धारा पूर्ति गर्नुपर्ने राजपत्र अनंकित द्धितीय श्रेणी अप्राविधिक तर्फ न्याय,प्रशासन सेवातर्फ १४ वटा कार्यालयबाट विज्ञापन खोलेको हो । आयोगका १४ कार्यालयबाट ५५९ जना कर्मचारी माग गर्दै बुधबार विज्ञापन खोलेको हो ।सबैभन्दा धेरै जलेश्वर कार्यालयबाट कर्मचारी माग हुँदा सबैभन्दा कम दाङ कार्यालयले माग गरेको छ ।

बिज्ञापन

जस अनुसार धनकुटा कार्यालयबाट ४०,इलाम कार्यालयबाट ३७, लोकसेवा आयोग खोटाङ कार्यालयबाट २९,लोकसेवा आयोग जलेश्वर कार्यालयबाट ९८ जना कर्मचारी माग गरिएको छ ।
यस्तै,लोकसेवा आयोग केन्द्रीय कार्यालय काठमाडौंबाट ६१ कर्मचारी माग हुँदा हेटौंडा कार्यालयबाट ४२,पोखराबाट ३३,बाग्लुङबाट २८,वुटवलबाट ३७ कर्मचारीको लागि भर्ना खुल्दा दाङ कार्यालयले २३,सुर्खेत कार्यालयबाट ३९,जुम्लास्थित कार्यालयबाट २४,दिपायल कार्यालयले ४१ र महेन्द्रनगर कार्यालयले २७ कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ ।

बिज्ञापन
विज्ञापन_2081-11-28

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष