माग पूरा नभए आन्दोलन गर्ने कर्मचारीको चेतावनी

निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियान प्रस्तावित संघीय निजामती सेवामा आफ्ना मागको सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बिज्ञापन

अभियानले आज एव विज्ञप्ति प्रकाशन गरी राष्ट्रसेवक कर्मचारीहरुका समस्या, चासो, सरोकार र मागलाई वेवास्ता गर्दै ऐन जारी भएमा कर्मचारीको मनोवल कमजोर भई सेवा प्रभावमा प्रभाव पर्नुका साथै कर्मचारीहरुमा चरम निराशा उत्पन्न भई विरोध तथा आन्दोलनको अवस्था सिर्जना हुने जनाएको छ ।

बिज्ञापन

अभियानका संयोजक ध्रुवराज ज्ञवाली र सहसंयोजक सुरज निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमार्फत पेशागत हित, फराकिलो वृत्ति विकास र सेवाका सुरक्षासम्बद्ध विषयहरुलाई समावेश गरी संघीय निजामती सेवा ऐन जारी गर्ने दवाव दिनुपर्ने तथा मागको नजरअन्दाज गर्ने प्रयास भएमा देशभर विरोधका कार्यक्रम समेत गर्नुपर्ने अवस्थालाई मध्येजर गर्दै अभियानलाई थप प्रभावकारी बनाउनका लागि सबै जिल्ला/विभागमा समित गठन गर्न समेत आह्वान गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बेलायतको “पिआर”,प्रधानमन्त्रीको कानुनी सल्लाहकार ?

बढुवाका यी तीन विज्ञापनमा शून्य आवेदन

बिशेष