काठमाडौं जिल्ला अदालतका करार सेवाका ३३ कर्मचारीको जागिर चट

काठमाडौं जिल्ला अदालत,काठमाडौंले करारका ३३ कर्मचारीहरुलाई हटाएको छ ।लोकसेवा आयोगले राजपत्र अनकिंत अप्राविधिक (द्धितीय श्रेणी)का यी पदहरुमा स्थायी पदपूर्ति गर्न लागेका कारण करार सेवाका कर्मचारीहरुको सेवा करार भंग गरिएको अदालतले जनाएको छ ।

बिज्ञापन

करार सेवा भंग गरिएकामध्ये  २५ जना डिठ्ठा र बाँकी ८ तामेलदार रहेका छन् ।

बिज्ञापन

लोकसेवा आयोगबाट न्याय समूहअन्तर्गत उक्त पदमा स्थायी पदमा कर्मचारीहरू परिपूर्ति भएपछि उनीहरूको करार सेवा भङ्ग गरिएको अदालतले जनाएको छ ।

उसो त यस अघि नै काठमाडौँ जिल्ला अदालतमा कम्प्युटर अपरेटरका रूपमा करारमा नियुक्ति केही कर्मचारीहरुलाई काजमा सर्वाेच्चमा खटाइएको बिषय यस अघि नै उठेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष