क्रिएशन बाटिका संचालनमा

आकर्षक ढंगले डिजाइन गरिएको क्रिएशन बाटिका’ संचालनमा आएको छ।

बिज्ञापन

बाटिकाको उद्घाटन गर्दै उद्यमी रोहिणी राणाले मुलुकमा सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरणको खाँचो औँल्याउनुभयो।

बिज्ञापन

अभिनेत्री प्रियंका कार्की र चर्चित कलाकार रेखा शाहले बाटिकामा भ्रमण गरी सफलताको कामना गर्नुभयो। थापा गाउँमा उक्त क्रिएशन सञ्चालनमा ल्याइएको छ । ग्राउन्ड फ्लोरमा विशाल हल रहेको बाटिका पुग्ने उपभोक्ता त्यहाँको सजावट देखेर निकै हर्षित हुने गरेको पाइएको छ। बाटिकामा पर्याप्त पार्किङको सुविधा छ।

अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर निर्माण गरिएको बाटिका लोकेसनका हिसाबले काठमाडौंको राम्रो स्थानमा छ । बाटिकाको संरचना निर्माण भव्य, आकर्षक र सुन्दर बनाइएको छ भने भारत, चीन, संयुक्त इमिरेट्स दुबईलगायत मुलुकबाट निर्यात गरिएका वस्तुले जो कोहीको मन जित्न सक्छ।

बिज्ञापन

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न सहरबाट वस्तु माग हुँदै आएको संचालक गोमा धितालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष