४१ सहसचिवको सरुवा : ९ गृहमा भित्रिदा,२ बाहिरिए

सरकारले ४१ जना सहसचिवको सरुवा गर्दा गृह मन्त्रालयमा ९ जना सहसचिवले इन्ट्री पाएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले २ सहसचिवलाई गृहबाट बाहिर पठाएको छ ।
सरुवाको सूची अनुसार संघीय मामिला तथा सामान्य प्रशासनको कर्मचारी प्रशासन हेर्दै आएका बलराम रिज्याल गृह भित्रिएका छन् । उनीझै मधेश प्रदेशको श्रम मन्त्रालयबाट सुरेन्द्र पौडेल पनि गृहमा इन्ट्री पाएका पाएका छन् । यस्तै,अख्तियारबाट ईश्वरी अर्याल र नरहरि घिमिरे पनि गृहमा भित्रिएका छन् ।

बिज्ञापन

अख्तियार,कञ्चनपुर कार्यालयबाट माधव पोखरेल पनि गृहमा आएका छन् । मुख्यमन्त्री कार्यालय,कर्णालीबाट आनन्द सारु पनि गृहमै आएका छन् । प्रदेश प्रमुखको कार्यालय,लुम्बिनीबाट बेदप्रसाद खरेल,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट कुमान सिङ गुरुङ पनि गृहमै प्रवेश पाएका छन् ।
यस्तै सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट दिपकराज नेपाल पनि गृहमा प्रवेश पाएका छन् ।

बिज्ञापन

गृहबाट खगेन्द्र रिजाल भने बाहिरिएका छन्,उनलाई अख्तियारमा लगिएको छ । रामबन्धु सुवेदी सार्वजनिक खरिद अनुगमनको कार्यालयतिर पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष