दुई जिल्ला सीडीओ हेरफेर,तीन जिल्ला अझैं रिक्त

 

बिज्ञापन

गृहमन्त्री रमेश लेखकले दुईजना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार रौतहटका सीडीओ हिरालाल रेग्मीलाई नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासीमा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुर सरुवा गरिएको हो ।
गृहले दुई जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफर गर्दा अझैं थप तीन जिल्ला प्रमुख जिल्ला अधिकारी रिक्त छन् । खोटाङमा १६ माघ,ओखलढुंगामा १८ माघदेखि रिक्त रहेको छ । आजको सरुवा पछि रौतहटमा प्रमुख जिल्ला अधिकारी रिक्त हुन पुगेको छ ।

बिज्ञापन

निजामती सेवा ऐनले बढीमा एक महिनासम्म कर्मचारीलाई अतिरिक्त समूहमा राख्न सकिने व्यवस्था गरेको छ तर सूर्य सेढाई र शशिधर घिमिरे बिगत पाँच महिनादेखि बरण्डामा छन् । यस्तै एक महिना १५ दिनदेखि बन्धु बास्तोला र प्रेम भट्टराई,अर्थबाट हप्ता दिन अगाडि गृह भित्रिएका नारायण रिसाल हप्ता दिनदेखि जिम्मेवारी विहिन छन् । त्यहाँ दर्जन बढी उपसचिवहरु कौसीमा थन्काइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

बिशेष