सहसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले सहसचिव तहको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा,संघीय संसद सेवा,परराष्ट्र,नेपाल कानुन,न्याय सेवातर्फको नतिजा सार्वजनिक गर्दै ती कर्मचारीहरुलाई बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिज्ञापन

नतिजा अनुसार नेपाल प्रशासन सेवातर्फ ११ जना माग गरिएकोमा रोशन ज्ञवाली,यज्ञ पुरी,मोतिराम सापकोटा,सिर्जना थपलिया,धर्मराज जोशी,धोलकराज ढकाल,हेमराज अर्याल,मुक्तिराम अर्याल,रुद्रबहादुर कार्की,ध्रुव गिरी र टंकनाथ लम्साललाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ ।
यस्तै,नेपाल संघीय संसद सेवातर्फ रामहरि थापा बढुवा नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै,नेपाल परराष्ट्र सेवातर्फ इला मैनाली,रोशन खनाल र रोजिना ताम्राकार बढुवा नियुक्तिका लागि सिफारिस भएका छन् । नेपाल न्याय सेवा,सरकारी वकिलबाट शारदा राउत र युवराज महत,नेपाल न्याय सेवा,कानुन समूहबाट उर्मिला जि.सी र मानबहादुर बस्नेत र नेपाल न्याय सेवा न्याय समूहबाट सपना अधिकारी गौतम बढुवा नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

बिशेष