सरकारका मन्त्रीहरूले सम्पति बिवरण सार्बजनिक कहिले ?

काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री देखी मन्त्रीहरूको सम्पत्ति बिवरण सार्बजनिक गर्न माग गरेका छन् ।

बिज्ञापन

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद असिम शाहले शुन्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति बिवरण सार्बजनिक गर्न माग गरेका छन ।

बिज्ञापन

 

‘सरकारमा रहेका प्रधानमन्त्री देखी मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन, भाषणमा पारदर्शिताको नारा घन्काउनेहरू किन यसबारेमा मौन छन्‚’ उनको प्रश्न छ । उनले अबिलम्ब सम्पत्ति बिवरण सार्बजनिक गर्न पनि माग गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजनीतिक नियुक्ति खाएका ११ सयको कुर्सी धरापमा

कर्मचारीको इन्धन सुविधामा व्यापक कटौती

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

बिशेष