अभिनेत्रीको तीन बर्ष अघिको सेक्स भिडियो अहिले लिक

पछिल्लो समय एक नायिकाको सेक्स भिडियो लिक भएको छ । चलचित्र वृत्तमा उदीयमान अभिनेत्री दिकिला शेर्पाको सेक्स भिडियो लिक हुँदा अहिले उनी तनावमा पुगेकी छिन् ।
पाँच मिनेट लामो सो भिडियो अहिलेको नभइ तीन बर्ष पूरानो भएको तर अहिले लिक भएको बताइएको छ । अभिनेत्रीसँगै सेक्स भिडियोमा देखिएका पुरुष दिकिलाका पूर्वप्रेमी अंकित लामा हुन । उनी भारतमा बस्दै आएका छन् । भिडियो लिक हुँदा काठमाडौँमै रहेकी दिकिला तीन दिनपछि भारत गएकी हुन् ।

बिज्ञापन

दिकिला हाल बुद्धि तामाङले निर्माण गर्न लागेको ‘कुस्ती’मा अनुबन्धित भएकी छन् । फागुनको पहिलो सातादेखि छायांकनमा जाने भनिएको उक्त चलचित्रको लागि अहिले धमाधम कलाकारको वर्कशप भइरहेको छ । तर चलचित्रकी अभिनेत्री दिकिला भने सम्पर्कमै नरहेको निर्देशक अनिल योञ्जन बताउँछन् ।

बिज्ञापन

त्यसो त, स्क्यान्डल लिक हुने नेपाली अभिनेत्री दिकिला मात्र होइनन् । उस्तै भिडियो लिक भएर कन्ट्रोभर्सीमा परेकी नम्रता श्रेष्ठले चलचित्रमा सफल पुनरागमन गरेर उदाहरण दिइसकेकी छन् । त्यस्तै, दिकिलाले अब आँट गरेर चलचित्रमा फर्किन्छिन् वा अहिलेको कन्ट्रोभर्सीसँगै विचलित हुन्छिन्, त्यो भने हेर्न बाँकी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गुठीको नाममा मनपरी असुली : स्याङजा मालपोतका नासु अख्तियारको अनुसन्धानमा

लेखापाल,लेखा सहायक र लेखा अधिकृतलाई साधरण तारेखमा छाड्न आदेश

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

बिशेष