प्राधिकरणको कार्यकारी प्रमुखमा भुसाल

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन्। ४ माघमा भएको गृहमन्त्रीस्तरीय निर्णयअनुसार डा भुसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन्। त्यहाँका प्रमुख कार्यकारी अनिल पोखरेल सेवा हद सकिएर हिडेसँगै रिक्त रहेको कार्यकारी प्रमुखको जिम्मेवारी भुसाललाई दिइएको हो । १ पुसमा कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएसँगै नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया चलिरहेको थियो।

बिज्ञापन

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, ०७६ को नियम ५ ‘ग’ बमोजिम डा भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी प्राप्त भएको हो।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष