वैशाखमा लगनगाँठो,माघमै डिभोर्सको हल्ला

यतिबेला गायिका एलिना चौहान चर्चामा छिन् । एक वर्ष लामो प्रेम सम्बन्ध पछि गत वैशाखमा वैवाहिक सम्बन्धमा बाधिएकी एलिना र बागलुङका विष्णु सापकोटाको सम्बन्धको बिषयलाई लिएर अहिले उनी चर्चामा आएकी हुन ।
टीकटकमा कभर गीत गाएर उनको स्वरका टिकटकबाटै उनी नेपाली सांगीतिक क्षेत्रमा आएकी हुन्।सांगीतिक कार्यक्रमकै सिलसिलामा अष्ट्रेलिया जाँदा भेटिएका हुन विष्णु सापकोटा । उनै सापकोटासँग पछि विवाह बन्धनमा भाधिइन उनी । विवाहको केही समयपछि नै एलिना र विष्णु अष्ट्रेलिया गएका थिए तर उनी तीन महिनामै नेपाल फर्किइन् । त्यसपछि ओशो तपोवन पुगेकी एलिनाको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको थियो । एलिनाले आफ्नो श्रीमानसँग सबै कुरा ठिकठाक रहेको प्रतिक्रिया दिँदै आएको भए पनि अहिले श्रीमान विष्णु सापकोटासँग उनको सम्बन्ध बिग्रेको र डिभोर्सकै नजिक पुगेको दाबी गरिएको छ ।

बिज्ञापन

हालैमात्र गायिका ज्योति मगरको फेसबुक स्टाटस लेखिन । काठमाडौंदेखि पोखरासम्मको २५ मिनेट यात्राको क्रममा कुनै चलेकी गायिकाले आफूमाथि घरेलु हिंसा भएकोबारे बताउँदै तस्बिर सार्वजनिक गरिन । ज्योतीले लेखेकी थिइन, आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँसु झारिन् । उनको रगताम्मे अनुहार, आँखा र मुखभरि निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी यस्तोसम्म भोगें मैले भनिन्’, ज्योतिले लेखेकी छन्, ‘उनलाई मैले स्ट्रङ होउ मुभ अन गर त भनें, तर मेरो मन अति नै भारी हुँदैछ । साँच्चिकै उनको पीडामा मलाई धोको फेरेर रुन मन लाग्दैछ । एउटा पब्लिक फिगरको त यो दुर्दशा छ, आम महिलाको हालत के होला ? जरुरत भएको खण्डमा उनलाई मेरो सहयोग चाहिएछ भने मात्रै उनको अनुमतिमा नाम मेन्सन गर्नेछु । उनको फिलिङ्सको कदर गर्दै अहिलेलाई नाम गोप्य राखियो ।’

बिज्ञापन

तर ज्योतीले गोप्य राख्न् खोज्दा खोज्दै पनि यो बिषय धेरै लुकेन । गायक बद्रि पंगेनीको एउटा भिडियो रिलमा एलिना,ज्योतीसँगै भएको देखिएसँगै ज्योतीले भनेझैं घरेलु हिंसामा’ परेकी उनै एलिना भएको बिषय खुल्न धेरै समय कुर्न परेन ।

हालैमात्र एलिनाको नयाँ गीत युट्युबमा रिलिज भएको छ, जसको बोल रहेको छ – एक्लै पनि जिन्दगी चल्दो रहेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

२५ कर्मचारी छड्केमा,प्रमुख प्रशासकीय अधिकृतसहितको हाजिरीमा लाग्यो रातो

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विजयी भएको प्रमाणपत्र बुझ्न प्रतिनिधि सभाको जेष्ठ सदस्य नै पुगेनन निर्वाचन आयोग

पर्यटक भिसामा खेल खेल्न प्रतिवन्ध

यी हुन शाखा अधिकृत बढुवाका लाइनमा रहेका ३०४ कर्मचारी

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

बिशेष