लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न अदालतको आदेश

 

बिज्ञापन

सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायधीश
न्यायाधीश नितिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो।

बिज्ञापन

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
यस्तै यही प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरेको छ । सहकारी ठगी प्रकरणमा छविलाई असोज ६ गते र लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस ८ गतेदेखि थुनछेकको प्रक्रिया अगाडि बढेकोमा आज कास्की अदालतका कान्छा न्यायधीश नितिजले ६५ लाख धरौटीमा छाड्न आदेश दिएका हुन ।

बिज्ञापन

अदालतले सात जना प्रतिवादीहरुसँग लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनी प्रदेशमा प्रदेश भोलि सार्वजनिक बिदा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रसुवा नाकामा बिचौलियाको रजगज : कन्टेनर चालकले पाउँदैनन पास, अध्यागमनसँग न्यायको आश

उदार व्यापार प्रणालीमा व्यापार सहजीकरणको भूमिका 

नासु ठाकुरलाई निजामती सेवाबाटै बर्खास्त गर्ने तयारी

करार सेवाका ३१ कर्मचारीहरुको अवैद्यानिक बढुवा (नामावलीसहित)

सरकारी सार्वजनिक जग्गा गैरकानुनी दर्ता प्रकरणमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

कीर्ते कागजातको भरमा नियुक्ति,मन्त्री र सचिवलाई उन्मुक्ति

बिशेष