पूर्व सचिवले त्यागेको पदमा झापाली राई सिफारिस

प्रतिनिधि सभामा रिक्त रहेको सचिव पद महिना दिन पछि पदपूर्ति प्रक्रिया अगाडि बढेको छ । पूर्व सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधि सभाको सचिव पदमा झापाकै हर्कराज राईलाई नियुक्तिका लागि सिफारिस गरिएको हो । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

बिज्ञापन

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएका थिए । शिक्षा मन्त्रालयबाट अवकाश पाए पछि १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका उनले पाँच महिनामै राजीनामा दिएइ पछि रिक्त रहेको स्थानमा झापाकै राईलाई नियुक्ति सिफारिस गरिएको हो ।

बिज्ञापन

झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सचिवको विदेश भ्रमण स्वीकृत,दुई सहसचिवको पदस्थापन : यस्ता छन् क्याविनेटका २५ निर्णय

प्रतिनिधि सभाका उमेद्धारसँगै छैन राष्ट्रिय परिचयपत्र,६० प्रतिशतले खोलेनन् बैंक खाता

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण,पञ्चांगमा एकै बर्ष थपिँदैछन् २५ चाडपर्व

मर्यादा विपरितका शिक्षकलाई चुनावी जिम्मेवारी,तीन वटै संगठनको आपत्ति

प्रधानमन्त्री र मुख्यसचिवबीच मतभेद,२५ सहसचिवको पदस्थापन अलपत्र

रंगेहात समालिए विचौलिया,भ्रष्टाचारमा मुछिए अधिकृत

सुगमबाट दुर्गममा सरुवा मिलाएका को- को भए नासुमा बढुवा ?

हचुवामा दरबन्दी सृजना गर्ने विकृतीमा लगाम,बन्दैछ ओएनएमको राष्ट्रिय मापदण्ड

बिशेष