चार बजे मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बिज्ञापन

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वएआइजी सुवेदीविरुद्ध साइबर अपराधको जाहेरी

इजरायलस्थित नेपाली दुतावास भन्छ : विपिन जोशी जीवित छैनन्

अब नक्कली कामदारको बाटो बन्द : राष्ट्रिय परिचयपत्रसँग जोडियो वैदेशिक रोजगार प्रणाली

सार्वजनिक वित्त व्यवस्थापनमा नेतृत्व र जवाफदेहिताको भूमिका

यात्रा संस्मरणः परशुराम नगरपालिकाको लिउडे गाउँको भ्रमण

जेनजी ग्रुपले लियो भोटेकोशीको १० प्रतिशत सेयर

पूर्व उपराष्ट्रपति र उनको परिवारतिर सोझियो सुन तस्करी अनुसन्धानको सुँइ

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, मोबाइल र कागजात पनि बरामद

बिशेष