मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिएको छ । गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

बिज्ञापन

प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत् घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा दिएको जनाइएको छ ।

बिज्ञापन

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ, ‘बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा प्रत्येक पाँच वर्षमा एक महिनासम्म लाग्ने प्रसिद्ध गढीमाई मेलाको अवसरमा मिति २०८१ मंसिर २३ गतेदेखि गढीमाई देवी मन्दिरमा विशेष पूजा हुने भएकोले मधेश प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१ मंसिर १८ गतेको निर्णयानुसार २०८१ मंसिर २३ गते आइतबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार

नयाँ सरकारका लागि तयार भयो सुशासन मार्गचित्र : यस्ता छन् समितिका मुख्य सुझाव

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ७२ कर्मचारी

समृद्धिको सारथि कि बाधक ? बालेन सरकार र कर्मचारीतन्त्रको ‘सर्जरी’

सबइन्जिनियरको करार अवधि थप्न खातामै एक लाख घुस

कर्मचारीमाथि दोष थोपर्ने कि प्रणाली सुधार गर्ने?

नगरपालिकामा घुस काण्ड : नगर प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अनुकुल न्यायधीश खोज्ने प्रयास : पूर्वमन्त्री गुप्ता,श्रेष्ठ र उपसचिव अधिकारीको भ्रष्टचार मुद्धा फेरि स्थगित

बिशेष