भारतले निम्ता दिएन प्रधानमन्त्री ओलीलाई,अर्काे महिना चीन भ्रमणमा निस्कने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । भारतबाट निमन्त्रणा नआएपछि प्रधानमन्त्री ओली आगामी १७ मंसिरदेखि उत्तरी छिमेकी मुलुक चीन जाने गरी प्रधानमन्त्री ओलीको भ्रमण मिति तय भएको हो ।
प्रधानमन्त्री बनेपछि भारतको भ्रमण गर्ने परम्परा रहे पनि यस पटक ओलीलाई भारतले महत्व नदिएपछि उनी चीन जाने तयारीमा लागेका हुन्।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार १७ देखि २० मंंसिरसम्म मिति तय गरेर चीनले प्रधानमन्त्री ओलीलाई औपचारिक भ्रमणको निमन्त्रणा पठाएको छ ।

बिज्ञापन

चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर मंसिर १७ देखि २१ मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् ।

गत ३१ असारमा प्रधानमन्त्री नियुक्त ओलीको यो पहिलो विदेश भ्रमण हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भोलि ९ स्थानीय तहमा सार्वजनिक बिदा

इमान्दार सहसचिवको व्यथा : हिजो ठेकेदारबाट सेकिए,अहिले जेनजी मन्त्रीबाट पेलिए

२३ सहसचिवको सरुवा : ५ प्रदेश,५ लाई स्थानीय तह पठाइँदा तीन भित्रिए गृहमा

निर्वाचन कार्यालयको दोस्रो अपडेटले पनि ‘हावा खायो’ : मतदानमा खटाइएका दर्जन कर्मचारी ट्रेड युनियनकर्मी

फर्जी कर्मचारी खटाएर कसरी हुन्छ स्वच्छ निर्वाचन ?

रसुवा जिल्लाका ३४८ कर्मचारी निर्वाचनमा खटिने

चुनाव सम्पन्न भए पछि मन्त्री अमेरिका जाने,अवकाश अघि सचिव विदेश घुमेर फर्कने

निर्वाचनमा खटिएका कर्मचारीलाई घरबाटै खाना खाएर आउन निर्वाचन कार्यालयको सूचना

बिशेष