सेवालाई राजदूत बनाउने प्रस्ताव अनुमोदन

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

बिज्ञापन

आज बिहान बसेको सुनुवाइ समितिको बैठकले उनलाई राजदूत बनाउने प्रस्ताव स्वीकार गरेको हो ।समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

बिज्ञापन

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ सकिएसँगै बुधबार उनको नाम अनुमोदन भएको हो। लम्सालले बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन्। लम्सालले आजैको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

कार्ययोजनामा उनले बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नेलगायका प्रतिवद्धता जनाएकी छन् । लम्साल अहिले परराष्ट्र सचिवको भूमिकामा छिन् । उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकी छन् ।

बिज्ञापन

संसदीय समितिले अब लम्साललाई राजदूतमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । त्यसपछि समितिको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी सार्वजनिक जग्गा गैरकानुनी दर्ता प्रकरणमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

कीर्ते कागजातको भरमा नियुक्ति,मन्त्री र सचिवलाई उन्मुक्ति

६ जना डिग्री होल्डर समेत निर्वाचन प्रहरीमा भर्ना

भन्सारमा घुस लेनदेनको आरोप, तीन कर्मचारी रंगेहात पक्राउ

गृहमा अनेकन गडबडी

दक्षिण कोरियाली रोजगारीमा नकरात्मक असर पर्ने गतिविधि नगर्न श्रम मन्त्रालयको आग्रह

 भेनेजुएलाः राजनीतिक पतनदेखि भू–राजनीतिक संघर्षसम्म

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

बिशेष