के एल दुगड ग्रुपको “उमङ्गको बहार के एल दुगड ग्रुपको नगद उपहार “ योजनाका विजेता घोषणा

दशैंको अवसरमा के एल दुगड ग्रुपले प्रस्तुत गरेको “उमङ्गको बहार: के एल दुगडको नगद उपहार“ योजनाको भाग्यशाली विजेताहरूको घोषणा गरेको छ । कार्तिक ४ गतेसम्म सहभागी भएका ग्राहकहरूबाट गोलाप्रथामार्फत विजेता चयन गरिएको हो । योजनामा एकजना भाग्यशाली विजेताले नगद रु ५०,०००, दुईजनाले रु २५,०००, र पाँचजनाले रु १०,००० नगद उपहार प्राप्त गरेका छन् ।

बिज्ञापन

योजनामा रु ५००० भन्दा बढीको खाद्यवस्तु खरिद गर्ने ग्राहकहरूले आफ्नो खरिद बिल क्यूआर कोड स्क्यान गरेर वा ध्जबतकब्उउ मार्फत पठाएर सहभागीता जनाएका थिए । यो योजना कार्तिक २४ सम्म जारी रहनेछ, र हरेक हप्ता नयाँ विजेताहरूको घोषणा गरिनेछ ।

बिज्ञापन

विजेताहरूको सूचीः
रु ५०,००० नगद पुरस्कार(१ जना): संगीता श्रेष्ठ, बालाजु
रु २५,००० नगद पुरस्कार (२ जना): प्रभा चालिसे, राधे राधे र प्रवीण सिंह, वीरगन्ज
रु १०,००० नगद पुरस्कार (५ जना): गीता चौलागाईं, उषा श्रेष्ठ, सुधीन्द्र मान प्रधान, अनु अधिकारी, र प्रकाश चालिसे (काठमाडौं)

के एल दुगड ग्रुपका खाद्यवस्तु उत्पादनहरू स्वस्तिक, धारा, धारा हेल्थ, क्गलायिध, आशीर्वाद, ज्ञान खाद्यान्न, लगायतका घरेलु खाद्यवस्तु, साथै आयातित ब्रान्डहरू:Sunflow, Choco Delight लगततथ, न्यमिभल  लगायतका खाद्यवस्तुको रु ५००० भन्दा वढीको खरिद गर्ने ग्राहकहरूले योजनामा सहभागीता जनाउन सक्नेछन ।

बिज्ञापन

सम्पूर्ण विजेताहरूलाई बधाई दिंदै, समूहले योजनामा सहभागी हुन बाँकी ग्राहकहरूलाई अझै पनि अवसर रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष