खरिदारदेखि उपसचिवसम्ममा १ हजार ३८ कर्मचारीको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले ६ सय ४६ नासु र खरिदारहरुको सरुवा गरेको छ । गत भदौं ३१ गतेको निर्णय अनुसार विभिन्न निकायमा कार्यरत अनङ्कित र श्रेणी विहीन कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाएको हो ।
यस्तै मन्त्रालयले सोही मितिमा १३५ उपसचिवहरुको सरुवा टुंग्याएको छ भने २५७ शाखा अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदार,नासु,अधिकृतदेखि उपसचिव तहसम्मका १ हजार ३८ कर्मचारीको सरुवा टुंग्याएको हो । सरुवा सूची अनुसार सबैभन्दा धेरै खरिदार र नासु तहका गरी ६ सय ४६ जनाको सरुवा गरेको भने अधिकृत तहका कर्मचारी २५७ र उपसचिव तहका १३५ कर्मचारीको सरुवाको सूची सार्वजनिक गरेको हो ।

बिज्ञापन

 

saruwa nasu

बिज्ञापन

saruwa officers

und sec

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

सात वटा सडक डिभिजन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनी

बिशेष