२५७ शाखा अधिकृतहरुको सरुवा [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक २५७ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न सेवा,समूहका कर्मचारीहरुको सरुवा गरेको हो । गत भदौं ३१ गते ती कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सरुवाको सूची अनुसार,केही साता अघिमात्र पदस्थापन गरिएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई एउटा पालिकामा हाजिर नहुँदै अर्काे पालिकामा खटाइएको छ ।

बिज्ञापन

saruwa officers

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

सात वटा सडक डिभिजन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनी

बिशेष