४० प्रमुख प्रशासकीय अधिकृतसहित ४६ शाखा अधिकृतको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४६ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले गत भदौं ३१ गते ती कर्मचारीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,४० जना प्रमुख प्रशासकीय अधिकृतहरु सरुवामा परेका छन् । जसमा १७ जनालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ । केहीलाई जिल्ला समन्वय समितितिर पठाइएको छ भने केहीलाई मन्त्रालयतिर सरुवा गरिएको छ ।

बिज्ञापन

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

सुव्वाको भंयकर शक्ति

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

सार्वजनिक विदामा समेत सम्पत्ति विवरण बुझाउन सकिने : राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था

बिशेष