५ सहसचिव गृहमा इन्ट्री,१ गृहबाट आउट

सरकारले एकै पटक ४० जना सहसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा कार्यरत ४० सहसचिवहरुको सरुवा गर्दा ५ जना सहसचिवहरु विभिन्न मन्त्रालय,निकायबाट गृहामा प्रवेश पाएका छन् । गृहमा प्रवेश पाउँदा १ जना गृहबाट बाहिरिएका छन् ।

बिज्ञापन

गृहमा प्रवेश पाउने सहसचिवमा सुमन घिमिरेलाई शिक्षाबाट,पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा,संघीय मामिला तथा सामान्य प्रशासनबाट उमेशकुमार ढकाल,गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्रकाश पौडेल र श्रम मन्त्रालयबाट गोविन्द रिजालले गृहमा इन्ट्री पाएका छन् । गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले रामेछापको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेकी अनिता निरौलालाई त्यहाँबाट तानेर शिक्षा मन्त्रालयमा पुर्याएको छ ।

बिज्ञापन

मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवाका २२ सहसचिवहरुको सरुवा हुँदा प्राविधिकतर्फका इञ्जिनियरहरु १०,वन सेवातर्फका ५ र विविध सेवाका ३ जना कर्मचारीको सरुवा गर्दा ५ जना गृहमा भित्रिएका हुन भने एक जना गृहबाट बाहिरिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

बिशेष