५५ ईञ्जिनियरको सरुवा :-३ पुगे अख्तियार, ५२ लाई जिल्ला समन्वय समिति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५५ जना ईन्जिनियरहरूको सरुवा गरिएको छ । मन्त्रालयले अतिरिक्त समूहमा रहेका ईन्जिनियरहरुलाई जिल्ला समन्वय समिति र अख्तियारमा खटाएको छ ।
सूची अनुसार,तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् बाँकी ५२ जना ईञ्जिनियरहरुलाई जिल्ला समन्वय समितिमा खटाइएको छ ।
अख्तियार प्रवेश पाउने ईञ्जिनियरहरुमा धर्मराज सुवेदी,दिपक ढकाल र रेशम ढकाल रहेका छन् बाँकी ५२ जनालाई जिल्ला समन्वय समितिमा खटाइएको छ ।

बिज्ञापन

ईन्जिनियर

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

बिशेष