असोजभित्रैमा संघीय निजामती सेवा ऐन ल्याइने

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति काँग्रेस सांसद रामहरि खतिवडाले असोज महिनाभित्रैमा संघीय निजामती सेवा ऐन पारित गर्ने दावी गरेको छन् ।पूर्व प्रशासक,बहालवाला प्रशासकहरुलाई साक्षी राखेर सभापति खतिवडाले असोज महिनाभित्रैमा संघीय निजामती सेवा ऐन ल्याइने दावी गरेका हुन ।

बिज्ञापन

राजधानीमा आज आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस भाद्र १९ को अवसरमा असोज महिनाभित्रै निजामती ऐन सङ्घीय संसद्बाट पारित गर्ने गरी काम भइरहेको दाबी गरेका हुन । उनले भने ” हामी भोलिबाट निजामती सेवाको ऐनको बारेमा छलफल गर्ने छौं । मुख्य सचिव देखि सवैलाई आमन्त्रण गरेका छौं । हामी असोज भित्र जसरी पनि संघिय निजामती ऐन पारित गर्ने छौं ।”

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

बिशेष