भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६३ जना उपसचिव र ७ जना शाखा अधिकृतको सरूवा गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्रांकित द्धितिय श्रेणी (उपसचिव) र राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को सरुवा गरेको हो ।
बिज्ञापन
बाबुराम सापकोटाको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र विजयकुमार महत्वको सडक विभाग मेघराज मरासेनीको सडक सुधार तथा विकास योजना कार्यालय काठमाडौँ ईश्वरबहादुर रिजालको पुष्पलाल मध्य पहाडी राजमार्ग योजना कार्यालय पालुङ्गटार प्रकाश चन्द्र भण्डारीको मुग्लिन पोखरा सडक योजना मुकुन्दराज अधिकारीको सडक विभाग आशिष थापा मगरको पुल सेक्टर नेपालगञ्ज कृष्णराज अधिकारीको सिद्धबाबा सुरुङ योजना बुटवल गुरुप्रसाद अधिकारीको सडक डिभिजन हेटौंडा सुरेश पौडेलको सडक विभाग रमेश प्रसाद पौडेलको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय युवराज पोखरेलको हुलाकी राजमार्ग योजना इटहरी खङलाङ श्रेष्ठको गल्छी रसुवागढी सडक योजना जीवेन्द्र मिश्रको सडक डिभिजन बुटवल दिपेन्द्र पाण्डेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथर राकेश महर्जनको सडक विभाग विष्णुप्रसाद चौलागाईको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र सुमन योगेशको सडक डिभिजन भक्तपुर ओम बहादुर एसीको लागि राजमार्ग योजना कार्यालय कपिलवस्तु निरञ्जन शाक्यको कमल कञ्चनपुर सडक योजना पशुपति ज्ञवालीको मिर्चिया कटारी घुर्मी सडक योजना दारोगा प्रसादको कुल सेक्टर धरान ध्रुवकुमार श्रेष्ठको एडिबी आयोजनालय सञ्जय मिश्रको हुलाकी राजमार्ग योजना कार्यालय बीरगञ्ज रामबहादुर गुरुङको कोशी कोरिडोर बिदुर पोखरेलको पुष्पलाल राजमार्ग योजनालाई रामेछाप लामाको सडक डिभिजन प्युठान गोपालप्रसाद खकोरेल को सडक डिभिजन ललितपुर बलिराज मल्लको पुल सेक्टर सुर्खेत पारसमणि हमालको सडक डिभिजन सिन्धुली रामकुमार जसवालको सडक डिभिजन पाल्पा हरिप्रसाद सुवेदीको सडक डिभिजन बागलुङ विष्णु बाबु पाण्डेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा सरुवा भएको छ।
बिज्ञापन
त्यस्तै त्रिलोकनाथ घिमिरेको सडक विभाग नरेन्द्र प्रसाद भट्टको सडक डिभिजन नेपालगञ्ज अरुण कुमार लाल कर्णको सडक डिभिजन चन्द्रनिगाहपुर रमेश चौधरीको मदन भण्डारी राजमार्ग योजनाकारलाई गुल्मी गगनबहादुर भण्डारीको सालझण्डी सन्धिखर ढोरपाटन सडक योजना सजन अधिकारीको सूर्यविनायक धुलिखेल धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजना सबिन जोशीको सडक डिभिजन हर्कपुर माधवप्रसाद अधिकारीको सायद मार्ग सडक योजना मुकुन्द प्रसाद लामिछानेको योजना कार्यालय धनगढी राजेश कुमार यादवको सडक डिभिजन महेन्द्रनगर राजजीव श्रेष्ठको सडक डिभिजन दमौली केशवप्रसाद ओझाको नागढुंगा मुग्लिन सडक योजना सविन कोइरालाको सडक डिभिजन शिवपुर सरला न्यौपानेको पुष्पलाल मध्य पहाडी राजमार्ग योजना निर्देशनालय अन्जु परियारको पुष्पलाल मध्य पहाडी योजना कार्यालय दैलेख कुशलता न्यौपानेको बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक योजना शंकर पौडेलको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेत अनुक्षा घिमिरेको नारायणघाट बुटवल सडक योजना विवस बाबु सदादेवको महाकाली पुल योजना नारायण प्रसाद लामिछानेको डिभिजन सडक भरतपुर संजयपन्थीको नागढुङ्गा सुरुङ मार्ग योजनाका आयोजना रत्नलक्ष्मी बज्राचार्यको कान्ति राजमार्ग सडक योजना गोविन्द दुमरोको पुल महाशाखा सिंहबहादुर बिष्टको तमोर करिडोर दिपेन्द्रबहादुर बिष्टको सडक डिभिजन दाङ पूजन गिरीको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र पवन भट्टराईको सडक डिभिजन इलाम भण्डारी राजमार्ग योजना कार्यालय दमक सतिश सुवेदीको डुम्रे बेसीसर चामे सडक योजना कृष्णबहादुर कुँवरको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँमा सरुवा भएको छ।