वैदेशिक रोजगार विभागका महानिर्देशकमा खत्री

वैदेशिक रोजगार विभागका महानिर्देशकको सरूवा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालका महानिर्देशक डण्डुराज घिमिरेको सरुवा गरेर उनको ठाउँमा हालै गृहमन्त्रालयबाट सरूवा भएर आएका सह–सचिव सुर्यबहादुर खत्रीलाई विभागमा पठाएको छ ।

बिज्ञापन

खत्री यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँबाट उनको गृह मन्त्रालयमा सरूवा गरिएको थियो । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले खत्रीलाई गृहबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयमा सरूवा गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डोरो बाँधेर जनै फेरेलगत्तै मन्त्रीका पिए तरुनीसङ्ग छमछम

आर्थिक र सामाजिक चुनौतीमा दिगो सामाजिक सुरक्षा प्रणालीको भूमिका

सरकार प्रमुखकै कार्यालयमा विकृती : मनमौजी खरिद,भुक्तानीमा आलटाल

स्थानीय तहका १६८ कर्मचारी पाँचौं तहमा बढुवा

बदनाम सहसचिव भित्र्याउन मन्त्रीको बल

महालेखालाई भर्याङ बनाएर परराष्ट्रतिर

खरिदारको काँधमा कारागारको जिम्मेवारी,एकको मृत्यु,४७ घाइते

कर्मचारी नियुक्तिदेखि सरुवाका लागि छुट्टाछुट्टै मापदण्ड बनाउँदै सरकार

बिशेष