सबै खोसा खोस, देश विग्रे दोषा दोष:- निर्देशक अधिकारी

राजश्व अनुसन्धान विभागका सूचना अधिकारी तथा निर्देशक नवराज अधिकारीले सबैले खोसा खोस गर्ने देश विग्रे दोषा दोष गर्ने प्रचलन रहेको बताएका छ्न । तराई विकास तथा सञ्चार केन्द्र काठमाडौँले शुक्रवार काठमाडौँमा आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौती विषयक छलफल कार्यक्रममा उनले बताएका हुन ।

बिज्ञापन

उनले भने– ‘सबै खोसा खोस, देश विग्रे दोषा दोष । देश विग्रे के कारणले ? कर्मचारीका कारणले, राजनीतिका कारणले, पत्रकारका कारणले ? तर हाम्रो भुमिका के छ भन्ने मा हुन्छ । सकेसम्म कर छली गर्ने कर कानुनको परिपालना नगर्ने खालका अवैधानीक र अनैतिक गतिविधि गर्ने गरेको पाइन्छ । अनि कहाँ हुन्छ शुसासन ।’

बिज्ञापन

उनले आउने पिँडीलाई टिकाइ राख्न सुशासनको आवश्यकता रहेको औँल्याएका छन् । राजनीतिक तथा प्रशासनिक नेतृत्वले नैतिकता, निष्ठा, विवेकशीलतामा आधारित रहेर क्रियाकलाप सञ्चालन गर्ने हो भने सुशासन स्थापित गर्न सकिने उनको भनाइ छ ।

उनले अबको औजार राजनीतिक, आर्थिक, प्रसाशनीक शुसासन आवश्यक रहेको बताएका हुन् ।राजनीतिक तथा प्रशासनीक नेतृत्वले पनि नैतिकता, निष्ठा, विवेकसिलतामा आधारीत रहेर कृयाकलाप सञ्चालन गर्ने हो भने पक्कैपनि शुसासन स्थापित गर्न सक्छौं ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष