प्रधानमन्त्री भदौमा फिल्म हलहरुमा देखिँदै

प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’को प्रदर्शन हुने भएको छ । चलचित्रको निर्माण टिमले आज पहिलो पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ७ गते प्रदर्शन मिति तोकेको छ ।

बिज्ञापन

रमित ढुंगानाद्वारा निर्देशित चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाही, प्रहरी उपरीक्षकद्वय बालसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतले अतिथि कलाकारको भूमिका निभाएका छन् । त्यस्तै मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात ठकुरी, आरती आचार्यलगायतको अभिनय रहेको छ ।

बिज्ञापन

आज सार्वजनिक पोस्टरमा प्रधानमन्त्री ओलीलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । नेता नेपाल तथा सांसदहरु पौडेल र शाहीको अनुहार उक्त पोस्टरमा अटाएको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

२५ कर्मचारी छड्केमा,प्रमुख प्रशासकीय अधिकृतसहितको हाजिरीमा लाग्यो रातो

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विजयी भएको प्रमाणपत्र बुझ्न प्रतिनिधि सभाको जेष्ठ सदस्य नै पुगेनन निर्वाचन आयोग

पर्यटक भिसामा खेल खेल्न प्रतिवन्ध

यी हुन शाखा अधिकृत बढुवाका लाइनमा रहेका ३०४ कर्मचारी

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

बिशेष