सरुवा खोजिरहनुभएको छ ? १५ दिनभित्रै सामान्य प्रशासनमा दिनुहोस निवेदन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीहरुसँग निवेदन माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय निजामती सेवा ऐन २०४९,तथा निजामती सेवा नियमावली २०५० मा रहेको व्यवस्था बमोजिम एक मन्त्रालय,निकाय वा अन्तर्गतको कार्यालय वा विभागबाट अर्काे मन्त्रालय,निकाय वा अन्र्तगतको कार्यालयमा सरुवा हुन इच्छुक निजामती कर्मचारीले १५ दिनभित्र निवेदन दिन भनिएको छ ।

बिज्ञापन

मन्त्रालयका उपसचिव कमल भट्टराईका अनुसार,सरुवा हुन इच्छुक कर्मचारीले आफ्नो वैयक्तिक विवरण (पिआइएस) अद्यावद्यिक गरी मन्त्रालयले तयार गरेको सरुवाको ढाँचामा सरुवा निवेदन पेश गर्नुपर्नेछ ।

बिज्ञापन

मन्त्रालयले बुधबार एक सूचना जारी गरी सरुवा हुन इच्छुक कर्मरीलाई १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

बिशेष