निलम्बनको ३५ दिनपछि बैकुण्ठ अर्याल विशेष अदालतमा हाजिर

गत असार पहिलो साता भ्रष्टाचार मुद्धा चलेर निलम्बन भएका मुख्यसचिव बैकुण्ठ अर्याल अहिले विशेष अदालतमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ असारमा मुख्यसचिव डा बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेको अहिले बयानका लागि विशेष अदालतमा पुगेका हुन ।

बिज्ञापन

अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेर विशेषमा मुद्धा दायर गरेसँगै ३५ दिनदेखि निलम्बित अर्याल अहिले बयानका लागि विशेषमा पुगेका हुन ।

बिज्ञापन

आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।यही प्रकरणमा विशेष अदालतले सहसचिव रितेश शाक्यलाई एक लाख धरौटीमा छाड्न आदेश दिइसकेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३२ जना शाखा अधिकृतको सरुवा

इन्जिनियरहरूको सरुवा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

स्वास्थ्यमा २१ सय दरबन्दी थप्ने तयारी,कुन तहमा कति थपिन्छन् ?

एमालेले कर्मचारी,काँग्रेसले सभापति जोगाउन खोज्दा …

घुम्ती कोषको २० करोड गायब

कर्मचारीले हस्ताक्षर गर्न नमान्दा प्रतिवेदन प्रमाणीकरणमा ढिलाइ

बिशेष