सौर्य एअरलाइन्सको विमान काठमाडौंमा दुर्घटनाग्रस्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । सौर्य एयरको नाइन एन एएमई सीआरजे २०० विमान उडान गर्नुअघि रनवे २ जीरोबाट पूर्वतर्फ चिप्लिएर दुर्घटनामा पर्दा आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् ।

बिज्ञापन

विमानस्थलबाट उड्नेबित्तिकै रन वेबाट चिप्लिएर बाहिर पुगेपछि आगो लागेको बताइएको छ । विमानमा विमान चालक दलका सदस्य इन्जिनियर र कर्मचारी गरी १९ जना रहेको बुझिएको छ । जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका हुन । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केरूङबाट काठमाडौं आउँदै गरेको गाडी पछाडि स्याउ, अगाडि सुन

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने

मूलखर्कमा ढलानको नाममा खेलवाड : ठेकेदार र कर्मचारीको सेटिङमा गुणस्तरहीन काम

समितिबाट पारित निजामती विद्येयकप्रति अनङ्कित कर्मचारीको असन्तृष्टि, सामूहिक विदा लिएर आन्दोलन गर्ने तयारी

कावासोती मालपोत कार्यालयमा बिचौलियाको “राज”: सेवाग्राही हैरान

अर्थमा उच्च तहमा १२० दरबन्दी थप,तल्ला तहका दरबन्दी व्यापक कटौती

स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो

सशस्त्रका डीएसपी राउत तानिए

बिशेष