लीला गडतौलालाई कायम मुकायम मुख्य सचिव बनाउने सरकारको निर्णय

सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायममुकायम (कामु) मुख्यसचिव बनाएको छ।

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

बिज्ञापन

यसअघि मुख्यसचिव रहेका डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बिन भएका थिए। अर्याल निलम्बित भएसँगै सरकारले गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

आज बसेको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले पूर्ण जिम्मेवारीसहित गड्तौलालाई कामु मुख्यसचिव बनाउने निर्णय गरेको हो।

बिज्ञापन

यससँगै उनी नेपालको पहिलो महिला कायम मुकायम मुख्य सचिव बन्न पुगेकी छिन् । कानुनमा पोख्त गड्तौला नेतृत्व क्षमतामा अब्बल सचिवका रूपमा चिनिन्छिन् ।गड्तौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

बिशेष