साउनदेखि करार ज्यालादारीका कर्मचारी हटाइने

स्वास्थ्य सेवा विभागले एकैपटक करार र ज्यालादारीमा रहेका तल्लो तहका कर्मचारीलाई हटाउने गृहकार्य अघि बढाएको हो। विभागले सूचना नै जारी गरेर साउन १ देखि करार र ज्यालादारी कर्मचारी हटाउन लागेको जनाएको छ ।

बिज्ञापन

आर्थिक बर्ष ८१/ ८२ को स्वीकृत बजेटमा अर्थ मन्त्रालयको पूर्व स्वीकृत लिइ प्रचलित कानुन बमोजिम करारमा नियुक्ति गर्नु भनि लेखि आएको कारण सोही अनुसार फाइल उठिसकेकाले अर्थबाट सहमति नआएसम्म उनीहरूलाई राख्न नसकिने सूचनामा उल्लेख छ ।

बिज्ञापन

विभागद्धारा जारी सूचनामा भनिएको छ,आर्थिक बर्ष ८१/ ८२ को स्वीकृत बजेटमा अर्थ मन्त्रालयको पूर्व स्वीकृत लिइ प्रचलित कानुन बमोजिम करारमा नियुक्ति गर्नु भनि लेखि आएको सहमतिका लागि फाइल उठान भइसकेको छ । अर्थबाट सहमति नआएसम्म आगामी साउन १ गतेदेखि करार र ज्यालादारी कर्मचारीहरुलाई निरन्तरता दिन नसकिने व्यहोरा असार १९ को निर्णय अनुसार अनुरोध छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष