कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको विवरण खोज्दै प्रतिवेदन तयार पार्ने काम अगाडि बढाएको छ। मन्त्रालयले माताहतका कर्मचारीको काज फिर्ता, रिक्त संख्या, आवश्यकताको पहिचान गर्दै नयाँ संगठन संरचना तयार पार्न लागेको हो।

बिज्ञापन

स्वास्थ्यमा ठूलो संख्यामा कर्मचारी फाजिल तथा अस्पतालहरूमा कर्मचारीको अभाव देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक कर्मचारी विवरण माग गर्दै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

बिशेष