संघीय निजामती सेवा ऐन बर्खे अधिवेशनमै पारित हुन्छ :- मन्त्री जोशी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयको सय दिनको कामको जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिबद्धता दोहोर्‍याएका हुन ।

बिज्ञापन

मन्त्री जोशीले यही वर्षे अधिवेशनमा यो विधेयक आउँने कुराम कुनै भ्रममा नपर्न आग्रह गरे  । ‘कुनै पनि हालतमा बर्खे अधिवेशनमा संघीय निजामती सेवा विद्येयक आउँछ  यो मेरो विश्वास पनि हो । प्रतिबद्धता पनि हो ।’

बिज्ञापन

मन्त्री जोशीले वर्षे अधिवेशनमा निजामती विधेयक पारित गराउन कुनै पनि हालतमा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उनले विद्येयक टुंगो लगाउन सरकारले सराकारवाला पक्षसँग फेरि पनि छलफल गर्ने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

बिशेष