मन्त्रीलाई कर्मचारीहरुले जाँतेपिङ झें रुइँरुइँ घुमाइरहेछन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफ्ना पार्टीका मन्त्रीलाई कर्मचारीले जातेपिङ जसरी रुइँरुइँ घुमाइदिएको टिप्पणी गरेका छन् । आज  प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेट विनियोजनमा छलफल गर्दै सांसद ढकालले युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठलाई मन्त्रालयका कर्मचारीले जाँते पिङ जसरी रुइँरुइँ घुमाइदिएको टिप्पणी गरेका हुन ।

बिज्ञापन

‘हाम्रो मन्त्रीलाई पनि त्यहाँका कर्मचारी साथीहरूले जाँतेपिङ खेलाइदिनुभएछ। रुइँरुइँ घुमाइदिनुभएछ। जस्ताको तस्तै, यथास्थितिको छ बजेट ।

बिज्ञापन

संसारभरका देशहरूमा सरदरमा खेलकुदका लागि कुल बजेटको २ दशमलव ५ प्रतिशत बजेट विनियोजन हुने गरेकोममा नेपालमा भने जम्मा ० दशमलव १९ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले एमाले नेतृत्वको सरकारले देशैभरी खर्बौं रकमको भ्यूटावर बनाएको भन्दै उक्त रकमले कतिवटा बन्थ्यो स्टेडियम, बन्दथ्यो भन्दै जवाफ खोजे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष