रसुवागढी हाइड्रोपावरको साधारण सभा सर्यो

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभाको मिति सरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले असार ३० गतेका लागि साधारणसभाको मिति तोकेको हो ।

बिज्ञापन

यसअघि असार ११ गतेका लागि तोकिएको १० औँ र ११ औँ साधारणसभाको मिति परिवर्तन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ३२४ औँ बैठकले आयोजना निर्माण क्षेत्रमा देखिएका समस्याका कारण साधारणसभाको मिति सरेको बताएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी सार्वजनिक जग्गा गैरकानुनी दर्ता प्रकरणमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

कीर्ते कागजातको भरमा नियुक्ति,मन्त्री र सचिवलाई उन्मुक्ति

६ जना डिग्री होल्डर समेत निर्वाचन प्रहरीमा भर्ना

भन्सारमा घुस लेनदेनको आरोप, तीन कर्मचारी रंगेहात पक्राउ

गृहमा अनेकन गडबडी

दक्षिण कोरियाली रोजगारीमा नकरात्मक असर पर्ने गतिविधि नगर्न श्रम मन्त्रालयको आग्रह

 भेनेजुएलाः राजनीतिक पतनदेखि भू–राजनीतिक संघर्षसम्म

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

बिशेष