कर्मचारीका कारण मन्त्री वाक्कदिक्क

 

बिज्ञापन

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मन्त्रालय र मातहतका कर्मचारीप्रति गुनासो सार्वजनिक फोरममै पोखेकी छिन् । मन्त्री साहले कृषि मन्त्रालय र मातहतका निकायका कर्मचारीका व्यवहारका कारण आफू वाक्कदिक्क (बोर) भएको गुनासो सार्वजनिक मञ्चबाटै पोखेकी हुन ।

बिज्ञापन

मन्त्री साहले एकाथरी कर्मचारी आएर फलाना खत्तम, ऊ खत्तम । अर्काेथरी कर्मचारी आएर त्यो उतम,उ खत्तम भन्ने टिप्पणी मात्र गर्ने बाहेक अरु कुनै प्रगतिको कुरा सुन्न नपाएको गुनासो पोखेकी हुन । एउटा आउछ,यो फलानालाई बनाउनु हुँदैन है, खराब छ,अनि अर्कोथरी आउँछ त्यो त झन खराव छ । कति सुन्नु यस्ता कुरा सुन्दासुन्दै दिक्क, वाक्क लाग्छ । मन्त्री साहले कर्मचारीहरुबीच एकले अर्कालाई आपेक्षा मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराइन् । कुनै बदनामी नहुने गरी कर्मचारीहरूले काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो । उनले कर्मचारीहरूले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनै पनि गतिविधि गर्न नहुने बताइन् ।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उनले यस्तो अभिव्यक्ति दिइएकी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

बिशेष