जलमग्न बागमती प्रदेशसभा सचिवालय

सोमबार दिउँसो परेको वर्षाका कारण हेटौंडामा बागमती प्रदेशसभा भवन जलमग्न भएको छ । उक्त भवनको भित्र र बाहिर पानी जमेको छ ।

बिज्ञापन

प्रदेशसभा भवनमा ढल निकासको प्रबन्ध नहुँदा दिउँसाे २ बजेदेखि परेकाे वर्षापछि पानी जमेको हो ।वर्षाको पानीको उपयुक्त निकास नहुँदा सचिवालय परिसर तलाउ जस्तै बनेको छ ।

बिज्ञापन

सचिवालय परिसरमा पानी जम्दा प्रदेशसभा बैठक समेत प्रभावित हुन पुगेको थियो । दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक परिसरमा पानी जमेपछि बस्न समस्या भएको थियो  ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धनकुटाको नमुना मतदान केन्द्र : सबै कर्मचारी महिला

ज्वाई उमेद्धार,ससुरा मतदान अधिकृत

विवादित सिडीई उल्टै पृरस्कृत : सीमित ठेकेदारलाई पोस्दै ७ प्रतिशतसम्म कमिसन लिने गरेको गम्भीर आरोप

चुनावको मुखैमा जागिर छाड्नेको लर्काे

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

बिशेष