सीता एअरको विमानले कर्मचारीलाई ठक्कर दिएपछि…

सीता एअरको ठक्करबाट एक जना घाइते भएका छन्। मुगुस्थित रारा ताल्चा विमानस्थलमा बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरले एक जना घाइते बनाएको हो ।

बिज्ञापन

सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन्।

बिज्ञापन

भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) गरिरहेका बेला चालकले बोलाएपछी विमानतर्फ जाँदैगर्दा विमान गुड्न सुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कामूको विवरण उपलव्ध गराउन सामान्यको परिपत्र

ट्रेड युनियन खारेजीको सोच वाचापत्र बाट हटाउन पेशागत महासंघको ध्यानाकर्षण

धनकुटाको नमुना मतदान केन्द्र : सबै कर्मचारी महिला

ज्वाई उमेद्धार,ससुरा मतदान अधिकृत

विवादित सिडीई उल्टै पृरस्कृत : सीमित ठेकेदारलाई पोस्दै ७ प्रतिशतसम्म कमिसन लिने गरेको गम्भीर आरोप

चुनावको मुखैमा जागिर छाड्नेको लर्काे

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

बिशेष