त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम वर्ष प्रथम शत्र २०८० समूहको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बिज्ञापन

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत संचालन हुने स्नातकोत्तर तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि, माइकोवायोलोजी, तथ्यांक शास्त्र, जल तथा मौसम विज्ञान, खाद्य प्रविधि, प्राणी शास्त्र, जैविकप्रविधि, वातावरण विज्ञान, इन्जिनियरिङ्ग जियोलोजी, भूगर्भ शास्त्र, रसायन शास्त्र, भौतिक शास्त्र, वनस्पति शास्त्र विषय प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बिज्ञापन

प्रथम शत्र २०८० समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन गरिने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

जिम्मेवारीबाट भाग्ने हाकिम बुढा, न्याय खोज्दै जनता

सरुवा भएको दुई महिना बित्दा समेत चिकित्सकले बुझेनन् रमाना

गगनले दिए काँग्रेस सभापतिबाट राजीनामा

संशोधनको प्रक्रियामा भवन ऐन : मापदण्डविपरित कार्य गरे १० गुणा बढी जरिवानाको प्रस्ताव

रसुवा भन्सारमा ‘दररेटको साम्राज्य’: राजस्व रित्तिँदै, कर्मचारी मालामाल

मन्त्रिपरिषद्को बैठकको निर्णय : प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

भौतिक मन्त्री बन्न ‘त्रिपक्षीय भिडन्त’

बिशेष