राजस्व अनुसन्धान पथलैयाद्वारा जितपुरको बिक्की वस्त्रालयमा छापा

राजस्व अनुसन्धान कार्यालय पथलैयाले बिक्की वस्त्रालयमा छापा हानेको छ । बारा जिल्लाको जितपुरस्थित चन्दन मार्केटमा रहेको बिक्की वस्त्रालयमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले छापा हानेको हो ।

बिज्ञापन

राजस्व अनुसन्धान कार्यालय पथलैयाका अधिकृत प्रमोद चौधरीको टोलीले उक्त फर्ममा छापा हानेको छ । ठुलो मात्रामा राजस्व छली तथा चोरी तस्करी गरिएका कपडाको ठुलो मात्रामा कारोबार भएको आंशकामा छापा हानिएको स्रोतले बताएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक स्थगित

सम्वेगात्मक बौद्धिकता

मन्त्रिपरिषद्को बैठक बस्दै

भारतीय विश्वविद्यालयमा अर्की नेपाली छात्राको मृत्यु 

जिप दुर्घटना हुँदा अधिकृत बस्नेतको गयो ज्यान

प्रदेश लोकसेवाले माग्यो अधिकृत (सातौं) तहमा १३२ कर्मचारी

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

पाँच वाणिज्य बैंकलाई कारवाही : स्ट्याण्डर्ड चार्टर्डलाई तिराइयो १४ करोड ८५ लाख जरिवाना

बिशेष