सम्पत्ति शुद्धीकरणको जिम्मेवारी भट्टराईलाई,मन्त्रालय तानिए शाही

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी कमलराज भट्टराईले पाएका छन् । गत सातामात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका भट्टराईलाई सम्पत्ति शुद्धीकरणको महानिर्देशकको जिम्मेवारी दिइएर त्यता पठाइएको हो ।

बिज्ञापन

यस अघि नै हङकङका महावाणिज्यदूत र भन्सार विभागका महानिर्देशक चलाइसकेका भट्टराई भोलिदेखि सम्पत्ति शुद्धीकरणमा हाजिर हुन लागेका हुन ।

बिज्ञापन

विभागका महानिर्देशक पुष्पराज शाही विवादमा परे पछि उनी मन्त्रालयमा तानिएका हुन । त्रिवि अध्यागमनमा हुँदा विवादमा मुछिएका शाहीलाई सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशको जिम्मेवारीमा थिए ।त्यहाँ रहँदा पनि विवादमा मुछिए पछि उनी मन्त्रालयमा तानिएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको अनौपचारिक बजार

सचिव बढुवाका लागि पौडेलको नाम सिफारिस

लेखाका आधा दर्जन उपसचिवको सरुवा,सूची गुपचुप

अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा उच्च, ३३ अर्ब ७१ करोडमध्ये असुल गर्नुपर्ने १३ अर्ब

परामर्शकै नाममा ४ अर्ब ५१ करोड स्वाहा

मन्त्रिपरिषद् बैठक बस्दै

गत वर्ष ९१ अर्ब ६० करोड बेरुजु

मेयर चढने सरकारी स्कार्पियो गाडी दुर्घटनामा

बिशेष