त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ। त्रिवीले व्यवस्थापन संकाय, डीनको कार्यालयवाट मिति २०८० फाल्गुण २९ देखि मिति २०८० चैत्र ०८ सम्म संचालन भएको Master of Business Administration in Finance (MBA-F) कार्यक्रमको दोश्रोसत्र नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
बिज्ञापन
२०२४ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।
बिज्ञापन