तीन जिल्लाका सीडिओ हेरफेर

गृह मन्त्रालयले तीन सहसचिवहरुको सरुवा गरेको छ । हालैमात्र गृह प्रवेश पाएका दुई सहसचिवलाई प्रमुख जिल्ला अधिकारीका रुपमा खटाएको हो भने एक जना प्रमुख जिल्ला अधिकारी सरुवामा परेका छन् । गृह मन्त्रालयले बागलुङ र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो भने बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रलाई बाँके खटाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई प्रदेशमा खटाइएसँगै त्यहाँ  नयाँ सीडिओ खटाइएको हो ।जिल्ला प्रशासन कार्यालय बाँकेमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ । उनी बागलुङमा कार्यरत थिए ।

बिज्ञापन

बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । उनी हालैमात्र सञ्चार मन्त्रालयबाट गृहमा भित्रिएका थिए । यस्तै पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रजिअहरुको सरुवा तथा पदस्थापन निर्णय गरेका हुन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्निनुहोस्

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

निर्वाचनमा लगातार सात दिन सार्वजनिक विदा

रसुवामा राष्ट्रिय युवासंघ पुनर्गठन: सुरेश थोक्रा अध्यक्ष चयन

बिशेष