मन्त्रिपरिषद् बैठक बस्दै,दुई बरिष्ठ सहसचिव सचिवमा उक्लदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो ।

बिज्ञापन

आजको बैठकले २ जना बरिष्ठतम सहसचिवलाई सचिव बढुवा गर्न सक्नेछ । प्रशासन सेवातर्फको एक सचिव र कृषि सेवाका अर्काे गरी दुई सचिव पद रिक्त छ । सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ सहसचिवत्रय लोकनाथ पौडेल, गोविन्दबहादुर कार्की र महादेव पन्थको नाम सिफारिस गरेको छ ।
यस्तै,कृषि तथा वन सेवातर्फ रिक्त रहेको एक सचिवका सहसचिवत्रय सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रको नाम सिफारिस भएको छ । यी ६ जनामध्ये दुई जना सचिव बढुवा हुनेछन् ।
यस्का अलवा सरकारको नियमित काम कारबाही, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्निनुहोस्

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

निर्वाचनमा लगातार सात दिन सार्वजनिक विदा

रसुवामा राष्ट्रिय युवासंघ पुनर्गठन: सुरेश थोक्रा अध्यक्ष चयन

बिशेष