त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८० साल असार,साउन महिनामा संचालित विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ (४ वर्षे तर्फको वि. एस्सी. (4B.Sc. III Year) तेश्रो वर्षको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो।

बिज्ञापन

उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ र मोबाइलमा 33624 मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

जिम्मेवारीबाट भाग्ने हाकिम बुढा, न्याय खोज्दै जनता

सरुवा भएको दुई महिना बित्दा समेत चिकित्सकले बुझेनन् रमाना

गगनले दिए काँग्रेस सभापतिबाट राजीनामा

संशोधनको प्रक्रियामा भवन ऐन : मापदण्डविपरित कार्य गरे १० गुणा बढी जरिवानाको प्रस्ताव

रसुवा भन्सारमा ‘दररेटको साम्राज्य’: राजस्व रित्तिँदै, कर्मचारी मालामाल

मन्त्रिपरिषद्को बैठकको निर्णय : प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

भौतिक मन्त्री बन्न ‘त्रिपक्षीय भिडन्त’

बिशेष